Section 27
संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
यस ऐन बमोजिम फरार अभियुक्त वा कसूरदारको सपुर्दगी सम्बन्धी कारबाही गर्दा सम्बन्धित अदालतले संक्षिप्त कार्यविधि सम्बन्धी प्रचलित कानून बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
सपुर्दगी ऐन, २०७०